चार किल्ला प्रमाणित गर्दा चाहिने कागजपत्र के के हुन ?

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
लाग्ने समय
सोही दिन वा सर्जीमिन पश्चात
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम
२. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस
५. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि
६. आवश्यक परेमा सर्जमिन मुचुल्का
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
सम्बन्धीत वडा अध्यक्ष वा वडा सचिव
प्रक्रियाका चरणहरू
-
सम्बन्धित कानून
—