header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
मृत्यु दर्ता गर्दा लागि चाहिने कागजपत्र विस्तृत विवरण हेर्नुहोस्
— १. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम
२. सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
४. न.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि
५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि
३५ दिन भित्र निशुल्क त्यसपछि शुल्क र जरिवाना ५० — सोही दिन स्थानीय पन्जिकाधिकारी - वडा सचिव — — — In-person वडा कार्यालय - — क्लिक
2
जन्म दर्ता गर्दा चाहिने कागजपत्र विस्तृत विवरण हेर्नुहोस्
— १. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
५. न.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपी
रु १०० (३५ दिन भित्र निशुल्क त्यसपछि शुल्क र जरिवाना ५०) — सोही दिन सम्बन्धित वडाः अध्यक्ष/ वडा सचिव — — — In-person वडा कार्यालय - — —
3
ब्यबसाय दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
६. दुई प्रति पासपोर्ट साइजको फोटो
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार — प्रकृया मिलेको सोही दिन गाउँपालिकाः
राजस्व शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
— — — In-person गाउँपालिका - — —
4
टोल विकास संस्था तथा अन्य समुह गठन गर्दाको प्रकृया के के छन ? विस्तृत विवरण हेर्नुहोस्
— १. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस
आर्थिक ऐनले तोके बमोजिम — १ दिन गाउँपालिका प्रमुख वा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत — — — In-person गाउँपालिका - — —
5
उद्योग दर्ता तथा सिफारिसका लागि चाहिने कागजात ? विस्तृत विवरण हेर्नुहोस्
— १. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
आर्थिक ऐनले तोके बमोजिम — २ दिन वा सर्जमिन मुचुल्का पश्चात गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत — — — In-person गाउँपालिका - — —
6
चार किल्ला प्रमाणित गर्दा चाहिने कागजपत्र के के हुन ? विस्तृत विवरण हेर्नुहोस्
— १. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम
२. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस
५. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि
६. आवश्यक परेमा सर्जमिन मुचुल्का
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार — सोही दिन वा सर्जीमिन पश्चात सम्बन्धीत वडा अध्यक्ष वा वडा सचिव — — — In-person वडा कार्यालय - — —