जन्म दर्ता गर्दा चाहिने कागजपत्र

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
रु १०० (३५ दिन भित्र निशुल्क त्यसपछि शुल्क र जरिवाना ५०)
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
५. न.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपी
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
सम्बन्धित वडाः अध्यक्ष/ वडा सचिव
प्रक्रियाका चरणहरू
-
सम्बन्धित कानून
—