मृत्यु दर्ता गर्दा लागि चाहिने कागजपत्र
आवश्यक प्रक्रिया
—
शुल्क
३५ दिन भित्र निशुल्क त्यसपछि शुल्क र जरिवाना ५०
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम
२. सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
४. न.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि
५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पन्जिकाधिकारी - वडा सचिव
प्रक्रियाका चरणहरू
-
सम्बन्धित कानून
—