All wards
आधारभूत जानकारी
लक्ष्मी पल्लीमगर
9866641708
sarumaraniward5@gmail.com
सरुमारानी गाउँपालिका ५ नं वडा जस्पुर ।
Ward statistics
Population
2523
Households
0
Area
-
संक्षिप्त विवरण (Short Description)
सरूमारानी गाउँपालिका ५ नंं वडा साविककाे ढु गा.वि.स ६ देखि ९ नंं वडा मिलि बनेकाे छ । ५ नं वडा गाउँपालिकाकाे पश्चिम भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा पुरुष १११७ र महिला १४०६ गरि जम्मा जनसंख्या २५२३ रहेकाे छ ।