header AD
All wards
आधारभूत जानकारी
नर बहादुर घर्ति
9857833656
sarumaraniwardone@gmail.com
सरुमारानी गाउँपालिका वडा नं १ बाङ्गेशाल
Ward statistics
Population 3755
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
सरूमारानी गाउँपालिका १ नंं वडा साविककाे बागेंशाल गा.वि.स १ देखि ५ नंं वडा मिलि बनेकाे छ । १ नं वडा गाउँपालिकाकाे दक्षिण पूर्वि भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार १ नं वडा मा पुरुष १६७४ र महिला २०८१ गरि जम्मा वडाको जनसंख्या ३७५५ रहेकाे छ । १ नंं वडामा ४ वटा विध्यालय छन ।
नक्शा दृश्य (Map View)
Map coordinates not available