header AD
All wards
आधारभूत जानकारी
भानुभक्त भुषाल
9809719904
sarumaraniward2@gmail.com
सरुमारानी गाउँपालिका वडा नं २ ददेरी
Ward statistics
Population 3779
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
सरूमारानी गाउँपालिका २ नंं वडा साविककाे बागेंशाल गा.वि.स ६ देखि ९ नंं वडा मिलि बनेकाे छ । २ नं वडा गाउँपालिकाकाे दक्षिण भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडा मा पुरुष १६७१ र महिला २१०८ गरि जम्मा जनसंख्या ३७७९ रहेकाे छ ।
नक्शा दृश्य (Map View)
Map coordinates not available